फागुन ४, २०८०

यस कार्यालयबाट मिति 2080 फाल्गुन ०३ गते लिइएको लिखित परीक्षामा उत्तीर्ण भएका वर्ग A र K (मोटरसाईकल र स्कुटर) र मिति 2080/10/28 देखि 2080/11/02 गतेसम्म वर्ग थपतर्फ दर्ता भएका र 2080/10/18 देखि 2080/11/04 गतेसम्म Re-Trail पुन प्रयोगात्मक परीक्षाका लागि दर्ता गरी राजश्व भुक्तान गरेका परीक्षार्थीहरुको प्रयोगात्मक तथा पुन प्रयोगात्मक परीक्षा मिति 2080/11/08 गते दिउँसो १२ बजेदेखि ४ बजेसम्म संचालन हुने