चैत ४, २०८०

यस कार्यालयबाट वर्ग A K (मोटरसाईकल र स्कुटर) नयाँतर्फको मिति 2080/11/10 गते र मिति 2080/11/24 गते संचालन भएको लिखित परीक्षामा उत्तिर्ण भएका र मिति 2080/11/10 देखि 2080/11/30 गतेसम्म वर्ग थपका लागि दर्ता गरी राजश्व भुक्तानी गरेका र मिति 2080/11/10 गतेदेखि 2080/12/04 गतेसम्म Re-Trail दर्ता गरी राजश्व भुक्तानी भएका संलग्न चेकलिष्टका नामावली अनुसारका परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा (Trail) र पुन प्रयोगात्मक परीक्षा (Re-Trail) बासटाँरीस्थित ट्रायल सेन्टरमा दिउँसो 1:०० बजेदेखि 5:०० बजेसम्म तपसिलको मिति अनुसार हुने गरी Schedule गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । यस क्रमसंख्या बमोजिम हुने प्रयोगात्मक परीक्षाको चेकलिष्ट सहितको नामावली यस सूचनासँगै कार्यालयको वेभसाइट www.tmopalpa.lumbini.gov.np र फेसबुक पेज www.facebook.com/tmopalpa मा अपलोड गरिएको छ ।

तपसिल:

क्र.सं.

वर्ग A & K (मोटरसाईकल र स्कुटर) नयाँ र थपतर्फको Trail Re-Trail

प्रयोगात्मक/पुन प्रयोगात्मक परीक्षा मिति

सि.नं. 1 देखि 264 सम्म

2080/12/07 गते बुधबार