माघ १८, २०८०

२०८०-१०-२१ गते संचालन हुने भनिएको पुन प्रयोगात्मक परीक्षा Re-trail परीक्षा माघ २१ गते प्रदेश स्थापना दिवस परेको कारणले २०८०-१०-२२ गते संचालन हुने ।