लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना ! यस कार्यालयबाट मिति 2083-05-10 गते बुधबारको Booking Date लिई यस कार्यालयमा उपस्थित भई लिखित परीक्षा दिएका परीक्षार्थीहरुको लिखित परीक्षाको नतिजा सम्बन्धित परीक्षार्थीले edlvrs.lumbini.gov.np मा गई आफुले अनलाईन फाराम भरेको ID बाट आफ्नो नतिजा हेर्नहुन अनुरोध छ। साथै उत्तिर्ण हुने परीक्षार्थीले प्रयोगात्मक परीक्षा (Trial) को लागि कार्यालयले तोकेको मितिमा बुकिङ्ग गर्नहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।