लुम्बिनी प्रदेश सरकार

आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय

यातायात व्यवस्था सेवा कार्यालय

तानसेन नगरपालिका-६, बर्तुङ, पाल्पा

श्रीराम पाण्डे

नि.कार्यालय प्रमुख

दिवाकर पन्थी

बरिष्ठ अधिकृत (गुनासो सुन्ने अधिकारी) 9740200152

मोहन मिधुन

9740200150 (Online License Support Operator)

भगवती सुनार

9740200153 (Online License Support Operator)

यातायात व्यवस्था सेवा कार्यालय पाल्पा, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय मातहत रहेको कार्यालय हो । वि.सं. २०७१ साल मंसिर १० गते पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ६ मा स्थापना भएको कार्यालय संघीय संरचना परिर्वतन भएसंगै प्रदेश सरकार मातहत रुपान्तरण भएको हो । कार्यालयबाट ब्लु बुक नविकरण, रुट परमिट नविकरण, सवारी जाँच पास, यातायात कर संकलन र अस्थायी बाटो इजाजत (पटके) पास दिने कार्य लगायत अहिले मोटरसाईकल, स्कुटर, कार,जिप वर्गको नयाँ लाईसेन्स जारी समेत हुने र सवारी चालक अनुमती पत्र नविकरण समेत हुने  गर्दछ । यस कार्यालयबाट लुम्बिनी प्रदेशका मुख्यगरी पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका सेवाग्राहीहरुले बढी लाभ लिने गरेका छन् ।

दिवाकर पन्थी

बरिष्ठ अधिकृत (गुनासो सुन्ने अधिकारी) 9740200152

लक्ष्मण सापकोटा

प्राविधिक अधिकृत (जनरल मेकानिकल)