भदौ २१, २०८३
लुम्बिनी प्रदेश सरकार
उद्योग तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था सेवा कार्यालय
तानसेन नगरपालिका-६, बर्तुङ, पाल्पा
EN
गृहपृष्ठ
हाम्रो बारेमा
पृष्ठभूमि
संगठनात्मक संरचना
कर्मचारी विवरण
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली
स.चा.अ.प. अनलाइन आवेदन फारम
सामाजिक सञ्जाल
गुनासो तथा सुझाव
गृहपृष्ठ
हाम्रो बारेमा
पृष्ठभूमि
संगठनात्मक संरचना
कर्मचारी विवरण
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली
स.चा.अ.प. अनलाइन आवेदन फारम
सामाजिक सञ्जाल
गुनासो तथा सुझाव
सूचना
गृहपृष्ठ
सूचना
सूचना
Subcategory:
---------
सूचना मिति देखि:
सूचना मिति सम्म:
खोज्नुहोस्:
मिति
सूचना विवरण
फाईलहरु
पूरा पढ्नुहोस्
भदौ १०, २०८३
लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना ! यस कार्यालयबाट मिति 2083-05-10 गते बुधबारको Booking Date लिई यस कार्यालयमा उपस्थित भई लिखित परीक्षा दिएका परीक्षार्थीहरुको लिखित परीक्षाको नतिजा सम्बन्धित परीक्षार्थीले edlvrs.lumbini.gov.np मा गई आफुले अनलाईन फाराम भरेको ID बाट आफ्नो नतिजा हेर्नहुन अनुरोध छ। साथै उत्तिर्ण हुने परीक्षार्थीले प्रयोगात्मक परीक्षा (Trial) को लागि कार्यालयले तोकेको मितिमा बुकिङ्ग गर्नहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।
पूरा पढ्नुहोस्
भदौ १०, २०८३
Office Approve सम्बन्धी सूचना।।
पूरा पढ्नुहोस्
भदौ १०, २०८३
वर्ग B को प्रयोगात्मक परीक्षा (Trial) स्थानान्तरण सम्बन्धी सूचना ।
पूरा पढ्नुहोस्
भदौ १, २०८३
लिखित परीक्षाको हेरफेर तथा Booking Date सम्बन्धी सूचना!
पूरा पढ्नुहोस्
साउन २७, २०८३
प्रयोगात्मक परीक्षा (Trial) को Booking Date स्थानान्तरण सम्बन्धी सूचना!
पूरा पढ्नुहोस्
साउन २६, २०८३
लिखित परीक्षाको Booking Date सम्बन्धी सूचना!
पूरा पढ्नुहोस्
साउन २२, २०८३
हालसम्म प्रिन्ट भई कार्यालयमा आएका सवारी चालक अनुमतिपत्रको विवरण ।
पूरा पढ्नुहोस्
साउन १९, २०८३
लिखित परीक्षाको लागि Date Booking सम्बन्धी सूचना!
पूरा पढ्नुहोस्
साउन ७, २०८३
मिति 2083-04-08 गते शुक्रबार दिउसो 12:00 बजे देखी सुरु हुने बर्ग B (car, Jeep) तर्फको प्रयोगात्मक परीक्षा (Trial, Re-Trial) को चेकलिष्ट नामावली
पूरा पढ्नुहोस्
साउन ७, २०८३
मिति 2083-04-08 गते शुक्रबार बिहान 6:00 बजे देखी सुरु हुने बर्ग A/K तर्फको प्रयोगात्मक परीक्षा (Trial, Re-Trial) को चेकलिष्ट नामावली।
पूरा पढ्नुहोस्
साउन ७, २०८३
मिति 2083-04-07 गते बिहिबार लिईएको लिखित परीक्षाको नतिजा!
पूरा पढ्नुहोस्
साउन ६, २०८३
बर्ग B (Car,Jeep) तर्फको प्रयोगात्मक परीक्षा (Trial, Re-Trial) सम्बन्धी सूचना! (मिति 2083-03-25 गते विहिबार वर्ग B तर्फको लिखित परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा समेत सोही मितिमा हुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।)
पूरा पढ्नुहोस्
Previous
1
2
3
4
5
6
7
8
9
...
12
...
15
Next